विश्व पैगम्बर दिवसको अवसरमा फुलबारीमा विशाल जुलुस

Screenshot_20240916_202824_Samsung Internet

फुलबारी: विश्व पैगम्बर दिवसको अवसरमा फुलबारीमा विशाल जुलुस निकालिएको छ। अन्य ठाउँमा जस्तै आज फुलबारीमा पनि विशाल र्‍याली निकालिएको छ ।यस शोभायात्रामा सिलगढी नजिकैको फुलबारी चुनाभटी, कमरांगागुरी, सन्यासिकता लगायतका विभिन्न स्थानका करिब २६ दलको सहभागिता रहेको थियो। यो जुलुस फुलबारी सीमा क्षेत्रमा समापन भएको थियो। उक्त जुलुसमा हजारौं मानिसको सहभागिता रहेको आयोजकले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement