पथरीकी भीममायाले ७५ बर्षको उमेरमा पाइन नागरिकता

IMG-20240916-WA0083

भद्रपुर: मोरङको पथरी शनिश्चरे नगर पालिका ९ कि भीममाया श्रेष्ठले ७५ बर्षको उमेरमा नागरिकता पाएकि छिन। उनको जीवनकालमै आफू नेपाली भएको नागरिकता हेर्न इच्छा ७५ बर्षमा पुरा भएको छ।
७५ बर्षको उमेरसम्म पनि नागरिकता विहिन भएको समचार संचार माध्यममा प्रकाशित भएपछि भीममायालाई नागरिकता दिलाउन पथरी शनिश्चरे ९ नं वडा कार्यालय सगै स्थानीय एव एकीकृत मालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटा, पत्रकार गोपाल काफ्ले, पर्वत थापा र उर्मिला महराले सहजिकरण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement