केन्द्रीय मन्त्री सिंहले गरिन वनधन विकास केन्द्रको निरीक्षण

1500x900_1921116-25.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएकी केन्द्रीय जनजाति मामिला मन्त्री रेनुका सिंहले आज उत्तर जिल्लाको भ्रमण गरिन्। भ्रमणको क्रममा उनले विशेष गरे पेन्लोङको वनधन विकास केन्द्रको निरीक्षण गरिन्। यस अवसरमा उनले केन्द्रका सदस्यहरूसँग अन्तक्रिया गर्दै यसरी केन्द्र सरकारको योजनालाई सफलतापूर्वक कार्यान्वयन गरेकोमा खुशी प्रकट गरेकी छन्। भेटकोक्रममा केन्द्रीय मन्त्रीले पहिलो ब्याचका तीन जनालाई प्रमाण पत्र प्रदान गरिन्। सो केन्द्रमा हर्वल फ्लोर क्लिनिरको निम्ति प्रशिक्षण प्रदान गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement