रियलको प्रस्ताव अस्वीकार, पीएसजी-मै बस्ने भए एम्बाप्पे

IMG-20220522-WA0155.jpg

२२ मईः फ्रान्सका स्टार फूटबलर कीलियन एम्बाप्पेले रियल म्याड्रिडको प्रस्तावलाई अस्वीकार गर्दै आफ्नो वर्तमान क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-सँग ३ सालको नयाँ अनुबन्ध गरे। यसको खुशीयाली उनले फ्रान्सीसी लीगमा ह्याट्रिकको साथ मनाए। पीएसजीले होम ग्राउण्ड पार्क डेस प्रिन्समा खेलिएको म्याचमा मेट्ज विरुद्ध ५-०-ले जीत हासिल गऱ्यो अनि म्याच शुरु हुन अघि फ्रान्सका विश्व कप विजेता स्टारले प्रशंसकहरूलाई सम्बोधित गरे। नयाँ अनुबन्धको साथ एम्बाप्पे अब २०२५-सम्म पीएसजी-मा रहनेछन्। एम्बाप्पेको पीएसजीसँग गत अनुबन्ध जूनमा समाप्त हुने थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *