डेमाजोङ पेङटोडका सदस्यहरूले गरे मुख्यमन्त्रीसँग भेट

IMG-20240915-WA0292

गान्तोक: डेमाजोङ पेङटोएड सदस्यहरूले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग शिष्टाचार भेट गरे। जसले पङ्तोड चामको समृद्ध परम्परालाई पुनर्जीवित मात्र गरेनन्, गान्तोकको सम्मानित शाही गुम्बा चुक्लाखाङ राजदरबारमा पाङ ल्हाबसोलको समयमा वार्षिक रूपमा गरिने पवित्र अनुष्ठान नृत्यलाई विश्वासपूर्वक संरक्षण पनि गर्दै आइरहेका छन्। उनीहरूको यो बहुमूल्य परम्पराहरूको संरक्षण जारी राख्नु पर्ने आग्रह गर्दै भलिष्यमा गरिने सबै पहलहरूको सफतापूर्वक सम्पन्न होस भन्ने उनले कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement