सिक्किम शिक्षक एसोसिएशन (एसटीए) मा अध्यक्ष पदको चुनाव सम्पन्न भयो

logo.png

गान्तोक: एसटीएका अध्यक्ष पदमा लागि चुनाव समितिद्वारा २१ अगस्ट २०२२ मा चुनाव हुने घोषण गरेका थिए। आज एसटीएका चुनाव समितिको तत्वाधानमा राज्यका विभिन्न स्कुलहरुमा अध्यक्ष पदको लागि चुनाव भइरहेकोछ। शिक्षक भीम प्रसाद खनाल र कुनजाङ शेर्पाले अध्यक्ष पदमा उमेदवार रुपमा खडा भएका छन्। आफ्नो अधिकारी प्रयोग गर्न भारिमात्रामा शिक्षक-शिक्षिकाले मतदान दिन्न सहभागिता भएको विभिन्न स्कूलबाट जानकारी प्राप्त भएकोछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement