नेपाली भाषा हाम्रो गौरव हो

00-1-Bhasa
देवेन्द्रकिशोर ढुङगाना
भद्रपुर, नेपाल        

नेपाली भाषा हाम्रो गौरव हो।

नेपाली भाषाको स्थिति राम्रो छ।

नेपाली भाषाको लागि प्रेम बढाऔ।

संसारभर नेपाली भाषा फैलाऔ।

नेपालले नेपाली भाषा जान्यो।

नेपाली भाषाले नेपाललाई स्वीकार्यो

नेपाली भाषालाई राष्ट्रभाषा बनायो।

नेपाली भाषाले राष्ट्रलाई विश्वमा चिनायो।

नेपाली भाषा हर पल मेरो साथमा छ।

उनी यति सरल बोल्छिन्।

मायाले मन पग्लिन्छ।

कागजमा कसरी लेख्ने?

यसमा सबै कुरा उपलब्ध छ।

रामायण, महाभारत पनि आउँछ।

यसमा वेद र पुराण पनि पाइन्छ।

सम्पूर्ण संस्कृति मनपर्छ।

नेपाली भाषाको पहिचान बनाऔ।

हामी यसलाई संसारमा फैलाऔ।

हामी संस्कृतिको प्रवद्र्धन गर्छौ।

आफ्नो भाषाबाट भेदभाव हटाऔ।

कति सुन्दर लाग्छ जिन्दगी।

मलाई मनमा मीठो लाग्छ।

नेपाली भाषा अपनाएर नेपाल ।

हाम्रो नेपाल सुन्दर शान्त विशाल। 

         

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement