रंगेलीमा कांग्रेस कार्यकर्ताहरुद्वारा कर्मचारीमाथि कुटपिट

IMG-20240914-WA0017

भद्रपुर: मोरंगको रंगेली नगरपालिकाले कर वृद्धि गरेको भन्दै आन्लोलन गरिरहेका नेपाली कांग्रेस कार्यकर्ताहरुले कर्मचारीमाथि कुटपिट गरेका छन्।
शुक्रबार विहान कामको शिलशिलामा कार्यालय पवेश गर्नेक्रममा नेपाली कांग्रेसका कार्यकर्ता सुवास सिग्देलसहितको समूहले रंगेली नगरपालिकाका कर्मचारी सुधिर चौधरीलाई कुटपिट गरेको हो।
राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरेर कार्यकर्ताहरुले उदण्डता देखाएका हुन्। रंगेलीमा केहीदिनदेखि नगरपालिकाले कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेस आन्दोलनमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement