मंकी पाक्सलाई लिएर राज्यमा खतरा

IMG-20220522-WA0151.jpg

कोलकता: मंकी पाक्सलाई लिएर राज्यमा पनि खतरा बढिरहेको छ। यही कारण हो कि एयरपोर्ट अनि विभिन्न सीमाई इलाकामा यसलाई लिएर सतर्कता जारी गरिदिएको छ। यसमा भनिएको छ कि विदेशबाट आउने यात्रीहरूको शरीरमा यदि कुनै घाउ या रैशेस या कुनै फोरे या सुन्सी अधिक संख्यामा देखिए तब तिनलाई अस्पतालमा भर्ती गरेर जाँच गरिनेछ कि यो मंकी पाक्स त होइन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *