अलिपुरद्वार: पूजाको अनुमति अब अनलाइनबाट लिनुपर्नेछ। अलिपुरद्वार जिल्ला शासक विप्लव सरकारले बिहीबार अलिपुरद्वार नगरपालिका हलमा पूजा समितिका सदस्यहरूसँगको बैठकपछि यस्तो बताए। आज जिल्ला शासकले अलिपुरद्वारको नगरपालिका भवनमा पूजा समितिका सबै सदस्यहरूसँग बैठक गरे। बैठकपछि जिल्ला अधिकारीले यस वर्ष पुजा समितिले अनलाइन आवेदन दिनुपर्ने, नयाँ पुजा गर्न नपाइने बताए। अलिपुरद्वारमा ६३० पूजाहरूलाई अनुमति दिइनेछ।










