झापामा मदरसा बोर्ड गठन

IMG-20240912-WA0275

भद्रपुर: पूर्बी नेपालको झापा जिल्ला अन्तर्गत ऐतिहासिक झापा गाँउ पालिकामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बाल बालिकाहरुलाई इस्लामी शिक्षा सहित राष्ट्रिय शिक्षाको माध्यम बाट पठन पाठन गर्ने उद्देश्यले संचालन भई रहेका मदरसालाई ब्यबस्थित गर्ने कार्य अगाडि बढ़ाएको छ। झापा गाँउ पालिकाले शिक्षा ऐन ²०८०(२०२३)को परिच्छेद ६को दफा ३३को उप दफा २बमोजिम मदरसा बोर्ड गठम गरिएको छ।
गाँउ पालिका ब्दारा गठित मदरसा बोर्ड समितिको अध्यक्ष यासीन आलम रहेका छन्। समितिका अन्य सदस्यमा शेर महम्मद अली, साजेमन शेख,जमीरुल इस्लाम, एनुल हक,नसीमा सुल्ताना,सरबारा खातून मनोनयन भएका छन् तस्बीर: अब्दुल सुब्हान

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement