कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनशनमा नेकपा एसको ऐक्यबद्धता

IMG-20240912-WA0110

भद्रपुर: कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशनलाई नेकपा एकीकृतले समाजवादी कोशी संसदीय दलका नेता राजेन्द्रकुमार राईले पनि ऐक्यबद्धता जनाएका छन्। पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले प्रहरीले गरेको दमनप्रति भत्सर्नासमेत गरेका छन्।
सरकारविरुद्ध पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि आमरण अनशन थालेका थिए। कार्कीलाई निषेधित क्षेत्रमा अनशन बसेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर घरमा छोडेको थियो। तर, केही समयदेखि उनी देवकोटा चोकमा आमरण अनशन बसेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement