बेंगलोर सुपर डीविजन लीग खेल्ने मौका पाए राजीव सिन्हाले

IMG-20220821-WA0159.jpg

२१ अगस्तः सिलगढ़ी युनाइटेड फूटबल क्लबका गोलकीपर राजीव सिन्हाले ड्रीम युनाइटेड क्लबको तर्फबाट बेंगलोर सुपर डीविजन लीग खेल्ने मौका पाएका छन्। नक्सलबारी निवासी पिता भाबा सिन्धु सिन्हा र माता निभा सिन्हाका सुपुत्र २१ वर्षीय राजीवले गत एक सालदेखि सिलगढ़ी युनाइटेड एफसी-मा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement