माओबादी नेता प्रचण्डको मधेस दौरा

IMG-20240910-WA0288

भद्रपुर: पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष लगायत माओवादीका केन्द्रीय नेताहरू आज मधेस प्रदेशमा छन्। मधेसका जनताहरूसँग भलाकुसाली भेटघाट गर्दै त्यहाँका जनताको स’म’स्याहरू बुझ्न अध्यक्ष प्रचण्ड मधेस प्रदेश गएका हुन्।
पछिल्लो १८ महिने कार्यकालपछि अध्यक्ष प्रचण्डको क्रे’ज जनतामा अझ बढ्दै गएको देखिन्छ। छोटो समय सरकारमा बसे पनि केही आशं लाग्दा काम गरेकोले उनीमाथि जनताको भरोसा बढ्दै गएको छ। उनी सितम्बर १४मा झापाको बिर्तमोड़ स्थित सिटी सेन्टरमा हुने पूर्बी पार्टी सुदृड़ीकरण तथा प्रशिक्षण अभियानसम्बोधन गर्ने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement