कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

IMG-20240910-WA0165

भद्रपुर: कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन्। वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका हुन्।
उनले गत रविबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए। कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement