सर्वोच्च अदालतमा सुनुवाइ भइसकेपछि पनि गाउँ–शहरसम्म आरजी कर घटनाको विरोध जारी

IMG-20240909-WA0343

जलपाईगढी: सर्वोच्च अदालतमा सुनुवाइ पछि पनि आरजी कर घटनाको विरोध गाउँदेखि शहरसम्म जारी छ। राजगञ्जको चेउलीबारी चिया बगानका मजदुरले सोमबार आरजी करको विरोधमा चिया पात टिपेर चियाबारी क्षेत्रमा विरोध र्‍यालीमा भाग लिए। जुलुसको शरुदेखि अन्त्यसम्म महिलाहरूको उपस्थिति रहेको थियो। स्थानीय सीपीआईएम पार्टीको पहलमा आरजी कर अस्पतालका जुनियर डाक्टरको दुष्कर्म र हत्यामा संलग्न मुख्य दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement