हाम्रो पार्टी तथा एडवर्ड फाउन्डेसनको मार्फतबाट कबिरधर्म मठसम्म पुग्ने बाटोको मर्मती

Screenshot_20240909_145442_Photos

गोरुवथान: गोरुवथानको सबैभन्दा पुरानो उत्तराखण्ड कबिरधर्म मठसम्म पुग्ने बाटोको मर्मती हाम्रो पार्टी तथा एडवर्ड फाउन्डेसनको मार्फतबाट भइरहेको छ।गोरुबथानको धरोहरको रुपमा स्थित यो मठ सय वर्ष भन्दा पनि पुरानो हो।मठसम्म पुग्ने बाटोको मर्मती कार्य आज भयो। यस कार्यमा श्रमदान दिन हेतु विभिन्न स्थानहरुबाट हाम्रो पार्टीको कार्यकर्ताहरु उपस्थित भइसकेका छन्। यसै अवसरमा हाम्रो पार्टी केन्द्रीय सदस्य जोन ब्रिटो बेनर्जीसितको छोटो कुराकानी:

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement