क्रिकेटर मरसिनी

IMG-20240909-WA0231

भद्रपुर: राष्ट्रिय क्रिकेटर कृतिका मरासिनी अष्ट्रेलिया पलायन भएकी छिन।नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कृतिका मरासिनीले नेपाल छाडेकी छन्। केही समयअघि विवाह गरेकी उनी अब अष्ट्रेलियामै सेटल हुने गरी गएकी हुन्।
कृतिका सोमबार नै अष्ट्रेलिया उडेको उनका बुवा कमल मरासिनीले बताए। २०६१ जेठ १७ मा जन्मेकी कृतिका कमलकी एक मात्रै छोरी हुन्। उनले २०७९ मा उन्नाइस वर्षमुनि (यू–१९) महिला क्रिकेट टोलीको कप्तानी गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement