सिलगढीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना

Screenshot_20240908_202317_Samsung Internet

सिलगढी: ‘आम्रा सबाई नतुन दिशा’ संस्थाले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आज सिलगढी तराई तारापद आदर्श विद्यालय परिसरमा उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको थियो। शिविरमा नगरका सात जना प्रमुख चिकित्सकको उपस्थितिमा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो। साथै शिविरमा विभिन्न रोगहरुको निशुल्क परीक्षण समेत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement