कोविड़ नेपाल: थप २८६ जना कोरोनाले ग्रसित, ४७९ जना भए निको

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २८६ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३,४२३ जनाको कोरोना परीक्षण गरेकोमा २८६ जनामा संक्रमण पुष्टि भएको छ। (१,८१६ जनाको आरटी-पीसीआर परीक्षणमा २०२ जना अनि १,६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७९ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,३४८ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४४,२८२ पुगेको छ भने ११,९९२ जनाको मृत्यु भएको छ। यसरी नै ९,७८,९०१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१२,३०,६३९ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement