खोलाले बगाएर ३युबालापत्ता

IMG-20240908-WA0007

भद्रपुर: एकै गाउँका २०-२३ वर्षका तीन युवकको असामयिक निधनपछि यतिबेला बागलुङको बान्द्रे अढाईथरबासी शोकमा डुबेको छ। तीजको दर खाएर नाचगान गरिरहेको समयमा स्थानीय बान्द्रेखोलामा उर्लिर बाढी आएपछि सवार चलाइरहेका तीन युवाहरु अर्जुन सापकोटा, अभिषेक रेग्मी र कमल सापकोटा खोलासँगै बगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement