रामकृष्ण मिशनले गर्यो गणेश चतुर्थी भव्य रुपमा पालन

IMG-20240907-WA0230

सिलगढी: आज गणेश चतुर्थी हो। सिलगढी रामकृष्ण मिशनले सेवक रोडस्थित सेवक हाउसमा शुभ गणेश चतुर्थी पूजाको आयोजना गरेको छ। आज बिहानैदेखि सिद्धिदत्त गणेश देवको पूजा आराधना गरिँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement