सिक्किममा भुॅंचाइलोको झट्का

Earthquake-copy-1

गान्तोक: सिक्किममा शुक्रवार राति लगभग आठ बजी भुॅंचाइलोको झट्का महसुस गरियो। भुॅंइचालोको केन्द्र भूटान रहेको थियो।नेशनल सेन्टर फर् सिस्मोलोजी अनुसार, भुॅंइचालोको केन्द्र भूटानमा जमिनदेखि ५ किलोमिटर मुनि थियो। यसको तीव्रता ४.४ रेकर्ड गरिएको छ। भुॅंइचालोको झट्का सिक्किम लगायत उत्तर बंगालका विभिन्न क्षेत्रहरूमा महसुस गरिएको जानकारी प्राप्त भएको छ। यसले जनधनलाई क्षति पुगेको सूचना छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement