आरजी कर घटनाको विरोधमा भाजपाकाे सडक अवरुद्ध

IMG-20240906-WA0222

अलिपुरद्वार: आरजी कर घटनाको विरोधमा भाजपाले फालाकाटामा सडक अवरुद्ध गर्यो। आरजी कर घटनाको विरोधमा आज भाजपाले राज्यभर चक्का जाम कार्यक्रमको आह्वान गरेको थियो। भाजपा कार्यकर्ता र समर्थकहरूले अलीपुरद्वारको मुख्य सडकहरूको ट्राफिक जंक्शनमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरे। कार्यक्रममा फालाकाटा विधायक दीपक बर्मन र भाजपा फालाकाटा टाउन मण्डलका अध्यक्ष चन्द्रशेखर सिन्हा लगायत धेरै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement