सवारी दुर्घटनामा मोटरसाइकल चालक घाइते

IMG-20240614-WA0261

फुलबारी: फुलबारी नजिकै जोतियाकालीमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालक घाइते भएका घटना बिहीबार राति भएको हो। घाइते युवकको नाम ममरुल हक (२६) हो। उनी राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायत अन्तर्गत बदलागाछ क्षेत्रका बासिन्दा हुन्।जसका कारण उनी गम्भीर घाइते भएका थिए। घटना लगत्तै स्थानीयले उनलाई उद्दार गरी उत्तरबंग मेडिकल कलेज अस्पताल पुर्याएका थिए। खबर पाएलगत्तै फुलबारी राजमार्ग ट्राफिक पुलिसको टोली घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement