भद्रपुर: भद्रपुर: मेचीनगरमा टपरी उद्योग संचालन झापाको मेचीनगर नगरपालिका-९ स्थित मागुरमाडी सामुदायिक वन हाताभित्र स्थापना गरिएको टपरी उद्योग बिहीबार उद्घाटन गर्दै डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई। कार्यालयले उद्यम विकास कार्यक्रमअन्तर्गत टपरी बनाउने मेसिन खरिदका लागि रू पाँच लाख अनुदान उपलब्ध गराएको छ।