राज्यपालले आज राजस्थानका राज्यपाल बागाड़े हरिभाऊसॅंग गरे भेट

n6295413351725475039596704a42b6f3d5bc0d36bb6725790282f95098d5b5729942cca98077ae260ca0f6

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजस्थानका राज्यपाल बागाड़े हरिभाऊसॅंग भेट गरे। यस भेटको क्रममा दुई राज्यबीच सांस्कृतिक, सामाजिक, भौगोलिक, पर्यावरण र पर्यटन आदि विषयहरूमाथि गहन चर्चा गरियो।उक्त जानकारी राजभवनले आज प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्ति अनुसार, यस भेट अवधि दुई राज्यबीच अझ धेरै सहयोग र समन्वयका नयॉं अवसरहरूमाथि पनि विचार-विमर्श गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement