मुख्यमन्त्रीले आज पूर्व सांसदगण, पूर्व विधायकगण र उनीहरूका परिवारसॅंग भेट गरे

n6295343341725474052500ee3d220be92d9d448dfe27e5cfee4b365297ce6fa4c4db5b418a545fe55faf2d

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पूर्व सांसदगण, पूर्व विधायकगण र उनीहरूका परिवारसॅंग भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो आधिकरिक फेसबुक पेजमार्फत दिएका छन्।
मुख्यमन्त्रीले आज पूर्व सांसदगण, पूर्ण विधायकगण र उनीहरूका परिवरसॅंग भेट गरेर उनीहरूको हालखबरबारे जानकारी लिएको बताएका छन्। यस क्रममा उनीहरूका चिन्ताहरू सुनेपछि सरकारको तर्फबाट पूर्ण समर्थनको आश्वासन दिएको पनि उनले जनाएका छन्। मुख्यमन्त्रीले उनीहरूका भविष्यमा प्रयासहरूका लागि शुभकामना व्यक्त गरेको पनि उल्लेख गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement