आरजी कर घटनाको विरोधमा पूर्व विद्यार्थीहरू सडकमा उत्रिए

This image has an empty alt attribute

जलपाईगढी: धुपगढी हाई स्कूलका पूर्व विद्यार्थीहरू आरजी कर प्रकरणको विरोध गर्न र दोषीहरूलाई सजायको माग गर्न सडकमा उत्रिए। मंगलबार राति धुपगढीको डाक बंगलाबाट धुपगढी हाई स्कूलका पूर्व विद्यार्थीहरुले विरोध जुलुस निकालेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement