जलपाईगढी: लोक कलाकारहरूको साथ तीन दिने कार्यशाला जलपाईगढीमा शुरु भयो। सरकारको सूचना तथा संस्कृति विभागको पहलमा जलपाईगढी आर्ट कम्प्लेक्समा बुधबारदेखि शुरु भएको यो कार्यशाला शुक्रबारसम्म चल्ने जिल्ला सूचना तथा संस्कृति अधिकारीले बताए। विभिन्न जिल्लाबाट आएका प्रशिक्षक संघमित्री साह सरकारले यस्ता कार्यशाला सञ्चालन गर्न सके लोको कलाकारको गुणस्तरमा सुधार आउने बताइन्।