आरजी कर मुद्दाको विरोधमा एसएफआई, एडवा एआइडीडल्युए र डिबाईएफआईद्वारा विरोध जारी

IMG-20240903-WA0293

कोवबिहार: आरजी कर मुद्दाको विरोधमा तीनवटा संस्था एसएफआई, एडवा र डीवाईएफआईले राज्यभर २४ घण्टा विरोध कार्यक्रम आयोजना गर्दैछन्। ‘यो लडाई जारी छ’ भन्ने नाराका साथ उनीहरुको विरोध कार्यक्रम ३ सितम्बर दिउँसो १२ बजेदेखि ४ सितम्बरको १२ बजेसम्म जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement