उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा स्वैच्छिक रक्तदान शिविर सम्पन्न

IMG-20240903-WA0252

सिलगढी: आरजी कर घटनाको विरोधमा उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा स्वैच्छिक रक्तदान शिविर आयोजित गरियो। मंगलबार आयोजित उक्त शिविरमा चिकित्सकहरुले रक्तदान गरेका थिए। शिविरमा करिब एक सय युनिट रगत संकलन गरियो। पीडित डाक्टरलाई श्रद्धाञ्जली दिन र उनको सम्झनामा रक्तदान गरेको चिकित्सकले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement