सडकमा चित्र बनाएर आरजी कर घटनाको विरोध प्रदर्शन

Screenshot_20240903_112403_WhatsApp

जलपाईगढी: धुपगढी उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले आरजी कर अस्पतालमा भएको घटनालाई लिएर सडकमा चित्रहरू बनाउँदै वी वान्ट जस्टिस लेखेर विरोध जनाए। यस घटनाको विरोधमा मंगलबार धुपगढी उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले पनि जुलुस निकाल्ने भए पनि त्यसअघि उनीहरूले धुपगढी राजपथमा चित्र बनाएर विरोध गरे। उनीहरुको यस आफ्नो अनौठो विरोधमा बाक्लो संख्यामा मानिसहरू भेला भएका थिएl  धुपगढी  उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले ३ सेप्टेम्बरमा विरोध र्‍याली निकाल्ने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement