प्राचीन योगमाया कालीबाडीमा कौशिक अमावस्यामा विशेष पूजाको आयोजना

IMG-20240902-WA0209

जलपाईगढी: प्राचीन योगमाया कालीबाडीमा कौशिक अमावस्यामा विशेष पूजाको आयोजना गरिएको छ। बिहानैदेखि भक्तजनको भीड लागेको छ। सोमबार कौशिकी अमावस्याको अवसरमा जलपाईगढी शहरको प्राचीन योगमाया कालीबारीमा विशेष पूजाको आयोजना गरिएको छ। दिउँसोपछि कालीबाडी मन्दिर परिसरमा भक्तजनलाई विशेष प्रसाद वितरण गरियो। यहाँ ठूलो संख्यामा भक्तजनहरुको भीड लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement