आरजी कर मुद्दामा सिलगढीमा चौबीसवटा संगठनका सदस्यहरू सडकमा उत्रिए

IMG-20240902-WA0218

सिलगढी: आरजी कर मुद्दामा सिलगढीमा चौबीस संगठनका सदस्यहरू सडकमा उत्रिएका छन्। आजको दिन सिलगढीको कञ्चनजङ्घा खेल मैदान अगाडिबाट निस्किएको यो मौन जुलुस शहरका विभिन्न सडक परिक्रमा गरी कञ्चनजङ्घा खेलकुद मैदानमा समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement