बिना अनुमति विद्यालयमा पुलिस प्रवेश विद्यार्थीहरु त्रसित, जिल्लापाल समक्ष उजुरी

IMG-20240902-WA0165

सिलगढी: सोमबार, शिक्षक संघ एबीपीटीको जलपाईगढी जिल्ला समितिका सदस्यहरूले २३ अगस्तमा जलपाईगढीको सुनीति बाला गर्ल्स स्कूलमा भएको घटनाको बारेमा जिल्लापाललाई जानकारी दिए। यस घटनाको बारेमा प्रतिनिधि सदस्यहरूले एकसाथ जानकारी दिए। यस सन्दर्भमा संगठनका जिल्ला सचिव प्रसेनजित रायले आरजी कर प्रकरणपछि राज्यले न्यायको माग गरिरहेको बेला आम नागरिकदेखि विद्यार्थी, युवती र महिला दिनहुँ सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन्। यसैबीच पुलिसले अचानक विद्यालयमा पुगेर बालबालिकासँग कुरा गर्ने प्रयास गरेपछि राज्यको वर्तमान अवस्था देखेर बालबालिकाहरु आत्तिनु स्वभाविक हो। घटना देखेपछि विद्यालयका शिक्षकहरू पुलिसलाई बालबालिकासँग कुरा गर्नबाट रोक्न दौडिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement