भद्रपुर: आकस्मिक रुपमा अवतरण भएको डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार सिम्रिक एयरको नाइन एन-एकेडी कल साइन हेलिकोप्टर र सुत्केरी बोकेको नाईन ए ०६६ नेपाली सेनाको हेलिकोप्टर । खराब मौसमको कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडिको रङ्गशालामा दुवै हेलिकोप्टर अवतरण भएका हुन्। तस्बिर: चन्द्र खत्री