भाजपाद्वारा  जिल्लापालको कार्यालय घेराव गर्ने आहवान

IMG-20240902-WA0088

जलपाईगढी: राज्यमा महिलामाथि लगातार हुने अत्याचार र आरजी कर अस्पतालमा हुने उत्पीडनको मामिलामा न्यायको माग गर्दै जलपाईगढी भाजपाले हप्ताको पहिलो दिन सोमबार दिउँसो १ बजे जिल्लापालको कार्यालय घेराउ गर्ने आहवान  गरेको छ। भाजपाको यो कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला पुलिसले आइतबार रातिदेखि कार्यालय पाडा क्षेत्रमा उच्च फलामको रेलिङ लगाएर बन्द गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement