असमको मोरिगाउँमा ३.६ रेक्टर स्केलको भूकम्प

Earthquake-copy

मोरिगाउँ: राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार आइतबार साँझ असमको मोरिगाउँ शहरमा ३.६ रिक्टर स्केलको भूकम्प गयो। एनसीएसका अनुसार बिहान ३ बजेर ३६ मिनेटमा भूकम्पको केन्द्रविन्दु मोरिगाउँ क्षेत्रमा २३ किलोमिटर गहिराइमा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement