विविध कार्यक्रमबीच पुलिस दिवस पालन

IMG-20240901-WA0220

कोचबिहार: कोचबिहार जिल्ला पुलिसले कोचबिहार महोत्सव सभागृहमा पुलिस दिवस भव्यताका साथ पालन गरे। पुलिस दिवसको उद्घाटन समारोहमा जिल्ला अधिकारी अरविन्द कुमार मीना, पुलिस उपरीक्षक दत्तिमान भट्टाचार्य, जिल्ला प्रमुख स्वास्थ्य अधिकारी सुकान्त विश्वास, उत्तर बङ्गाल राज्य यातायात निगमका अध्यक्ष पार्थप्रतिम रोयलगायत अतिथि तथा पुलिस अधिकृतहरुको उपस्थिति रहेको थियो।

पुलिस दिवसको अवसरमा वर्षभरी राम्रो काम गर्ने ३६ जनालाई विशेष पुरस्कार प्रदान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement