तृणमूलको विरोध जारी

IMG-20240831-WA0191

सिलगढी: २८अगस्तमा विद्यार्थी परिषदको  स्थापना दिवसको अवसरमा ननीय मुख्यमन्त्री ममता ब्यानर्जीको मञ्चबाट निर्देशन अनुसार आज सिलगढीका विभिन्न ब्लकमा विरोध प्रदर्शन र जुलुस जारी छl  फाँसीदेवा ब्लक अध्यक्ष चन्दन कुमार रोय, पूर्णिमा रोयलगायत धेरै नेताहरुको जुलुसमा सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement