दुई रेड पाण्डा आमा निक्की र प्रसन्नाले दार्जीलिङ चिडियाखानामा ४ वटा बच्चा जन्माइन्

IMG-20240831-WA0143-1

सिलगढी: पछिल्लो दुई महिनामा दार्जीलिङ चिडियाखानाको संरक्षण प्रजनन केन्द्रमा दुईवटा रेड पाण्डा आमा निक्की र प्रसन्नाले चारवटा र हिउँ चितुवा राहलाले दुईवटा बच्चालाई जन्म दिएका छन्। एक ताकीन, एक तीन ब्ल्यु शीप र तीन घोरल बाछो पनि जन्मिएक छन्। सबै आमा र बच्चाहरूको स्वास्थ्य र मानसिक अवस्था राम्रो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement