गान्तोक: आज ३१औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा नेपाली साहित्य परिषद्, गान्तोकद्वारा मनन भवनमा आयोजित कार्यक्रममा साहित्यमा सानु लामा, सङ्गीतमा रञ्जीत गजमेर अनि कलामा विक्रमवीर थापालाई कन्चनजङ्घा राष्ट्रिय पुरस्कारले पुरस्कृत गरियो। आज तिनीहरूलाई सिक्किमको राज्यपाल गंगाप्रसादको बाहुलीबाट पुरस्कृत गरिएको थियो। विस्तृत समाचारको लागि हेर्दै गर्नुहोला…………….