नरकंकाल उद्धारमैला फ्याँक्ने ठाउँबाट

photocollage_2022820165737957.jpg

नक्सलबारी: आज बिहान नक्सलबारी बजारमा मैला फ्याँक्ने ठाउँमा नरकंकाल भेट्टाइयो।यसरी नरकंकाल भेट्टाए पछि निकै हो हल्ला मच्चियो।त्यहाँका सवसाधारणहरुले आज बजारको मैला फ्याँक्ने ठाउँमा एउटा बोराभित्र मानव खोपडी देखे। यसपछि यसबारे पुलिसलाई उनीहरुले जानकारी दिए।

खबर पाउन साथ नक्सलबारी पुलिस घटनास्थलमा पुगेर कंकाल उद्दार गरे। यसपछि त्यसलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। पुलिस सूत्र अनुसार घटनाको जाँच पुलिसले गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement