कोविड़ नेपाल: थप २९९ जना कोरोनाले ग्रसित, ५७७ जना भए निको, २ जनाको मृत्यु

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६२३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,३३७ जनाको कोरोना परीक्षण गरेकोमा २९९ जनामा संक्रमण पुष्टि भएको छ। (१,६७० जनाको आरटी-पीसीआर परीक्षणमा १८० जना अनि २,६६७ जनाको एन्टीजेन परीक्षणमा ११९ जना गरी २९९ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,६२५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४३,९९६ पुगेको छ भने ११,९९२ जनाको मृत्यु भएको छ। यसरी नै ९,७८,४२२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१२,३०,३७९ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement