राष्ट्रीय शिक्षक पुरस्कारको निम्ति याङ्किला लामा चयनित

IMG-20240828-WA0294

गान्तोक: राजधानी गान्तोकको मोर्डन सिनियर सेकेण्डेरी स्कूलकी शिक्षिका याङ्किला लामा वर्ष २०२४ को राष्ट्रिय शिक्षक पुरस्कारको निम्ति छनौट भएकी छन्। उनले वर्ष २०१२ देखि सरकारी शिक्षकको रुपमा आफ्नो करियर आरम्भ गरेकी हुन्। उनको पहिलो पोस्टिङ नाम्ची नजिक मणिराम सिनियर सेकेण्डेरी स्कूलमा भएको थियो। त्यसपछि उनले गान्तोकको पाङथाङ जुनियर हाइ स्कूलमा केही समयको निम्ति काम गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement