बंगाल बन्द: बीजेपीको बन्दको विरोधमा तृणमूलकाे र्‍याली

fulbari-tmc-1

फुलबारी: भाजपाको १२ घण्टाको बन्दको विरोधमा तृणमूल कांग्रेसका कार्यकर्ता र समर्थकहरू फुलबारीमा सडकमा उत्रिएका छन्। बन्दको विरोधमा तृणमूलका कार्यकर्ता र समर्थकहरूले आज बिहान सिलगढीको फुलबारी मोडबाट बटालियन मोडसम्म र्‍याली निकालेका थिए। र्‍यालीमार्फत मजदुरहरुले फुलबारी क्षेत्रका पसलहरु पसल खुल्ला राख्न आग्रह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement