२३४ नयाँ शहर/ नगरमा निजी एफएम रेडियो विस्तार गर्न अनुमोदन

00-1-Radio
  • मातृभाषामा स्थानीय विषयलाई टेवा प्रदान गर्नका साथै नयाँ रोजगार अवसर सिर्जना गर्नेछ
  • नयाँ क्षेत्रमा धेरै आकाङ्क्षी, एलडब्लुई प्रभावित अनि सीमा क्षेत्र छन्

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्री मण्डलको बैठकले निजी एफएम रेडियो चरण-३ नीति अन्तर्गत ₹ ७८४.८७ करोडको अनुमानित आरक्षित मूल्यका साथ २३४ नयाँ शहरमा ७३० च्यानलको आरोही ई-लीलामीको तेस्रो ब्याचको प्रस्तावलाई अनुमोदन गरेको छ। राज्य अनुसार शहर अनि नगर तथा ताजा लीलामीको निम्ति निजी एफएम च्यानलको संख्या परिशिष्टमा प्रस्तुत गरिएका छन्।

मन्त्री मण्डलले वस्तु एवं सेवा कर (जीएसटी) बाहेक सकल राजस्वको ४ प्रतिशत एफएमलाई वार्षिक लाइसेन्स शुल्क लगाउने प्रस्ताव पनि अनुमोदन गरेको छ। यो २३४ नयाँ शहर/ नगरमा लागू हुनेछ। २३४ नयाँ शहर/ नगरमा निजी एफएम रेडियोको शुभारम्भले यी शहर अनि नगरमा एफएम रेडियोको पूरा नभएको माग पूरा हुनेछ, जुन निजी एफएम रेडियो प्रसारण अन्तर्गत समेटिएको थिएन भने अब मातृभाषामा नयाँ/ स्थानीय विषय वस्तु समेटिनेछन्। यसबाट नयाँ रोजगार अवसर सिर्जना हुनका साथै स्थानीय भाषिका अनि संस्कृतिका साथै “भोकल फर लोकल” पहले टेवा पाउनेछ। अनुमोदित शहर अनि नगरमा धेरै आकाङ्क्षी जिल्ला अनि बामपन्थी उग्रवाद प्रभावित इलाकाहरू छन्। यी क्षेत्रमा निजी एफएम रेडियोको स्थापनाले यी क्षेत्रमा सरकारको पहुँच अझ सुदृढ बनाउनेछ।

परिशिष्ट

७३० च्यानल प्राप्त गर्ने २३४ नयाँ शहर/ नगरको सूची
क्र.सशहर/ नगरको नामउपलब्ध च्यानल
आण्डमान एवं निकोबार
पोर्ट ब्लेयर
आन्ध्र प्रदेश
अदोनी
अनन्तपुरम
भीमावरम
चिलाकालुरीपेट
चिराला
चित्तूर
कुडापा
धर्मावरम
ईलुरू
१०गुन्तकाल
११हिन्दूपुर
१२काकिनादा
१३कुर्नूल
१४मछलीपटनम
१५मदनापल्ली
१६नन्द्याल
१७नारासारावपेट
१८ओङ्गोले
१९प्रोद्दातुर
२०श्रीकाकुलम
२१तडपत्री
२२विजियानगरम
असम
डिब्रुगढ
जोरहाट
नागाउँ
सिल्चर
तेजपुर
तीनसुकिया
बिहार
आरा
औरङ्गाबाद
बागा
बेगुसराई
बेतिया
भागलपुर
बिहार शरीफ
छापडा
दरभङ्गा
१०गया
११किशनगञ्ज
१२मोतीहारी
१३मुङ्गेर
१४पूर्णिया
१५सहरसा
१६सासाराम
१७सीतामढी
१८सिवान
छत्तीसगढ
अम्बिकापुर
जगदलपुर
कोर्बा
दमन एवं दीव
दमन
गुजरात
अम्रेली
भुज
बोताड
दाहोड
गान्धीधाम
जेटपुर नवगढ

-पीआईबी, गान्तोक  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement