नाबालिकामाथि भएको दुष्कर्म घटनामा सलग्न दोषीलाई सजाई हुनुपर्ने मागमा पुलिस प्रशासनलाई ज्ञापन

IMG-20240828-WA0245

कालेबुङ: कालेबुङ क्षेत्रमा गत २६अगस्तको दिन नाबालिकामाथि भएको दुष्कर्म घटनामा सलग्न दोषीलाई कानुनी रुपमा सजाई हुनुपर्ने माग गर्दै कालेबुङका गोर्खा गौरव संस्थान, स्वतन्त्रता समूह अनि जन कल्याण समितिले संयुक्त रुपमा कालेबुङ पुलिस थानामा ज्ञापन बुझाएको छ। पुलिस थानामा ज्ञापन बुझाएपछि पत्रमा उल्लेखित मागबारे गोर्खा गौरव संस्थानका सयोजक नरेन्द्र तामङ अनि स्वतन्त्र समूहका संयोजक बिक्रम सार्कीले विस्तृत रूपमा जानकारी दिएका छन्।

About Author

Advertisement