भाजपाको झण्डा फ्याँकेको आरोप

Screenshot_20240828_132358_WhatsApp

जलपाईगढी: भाजपाले आह्वान गरेको बन्दको दिन जलपाईगढीमा तृणमूल नेताहरू र भाजपाले पुलिसको अगाडि झण्डा फहराएको घटनालाई लिएर ठूलो तनाव देखियो। आज जलपाईगढी नगर परिषदका उपाध्यक्ष सैकत चट्टोपाध्यायको नेतृत्वमा बन्दको विरूद्ध तृणमूलको मार्च भाजपा जिल्ला पार्टी कार्यालयको अगाडिबाट गुज्र्दा पुलिसको अगाडि भाजपाको झण्डा फ्याँकिएको बताइएको छ। यस घटनालाई लिएर जिल्ला भाजपा कार्यालय अगाडि ठूलो तनाव देखियो। यस घटनाको विरोधमा भाजपाका जिल्ला अध्यक्ष र नेता कार्यकर्ताले पुलिसको विरोध प्रदर्शन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement